John 1:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले सोधे, “त्यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” यूहन्नाले भने, “अहँ, म होइनँ।” उनीहरूले सोधे, “के तिमी अगमवक्ता हौ त?” “होइनँ!” यूहन्नाले जवाफ दिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” तिनले भने, “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” तिनले जवाफ दिए, “म होइनँ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।” यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे यूहन्नादा “थेह्रङ् भिसम ए खाल हिन्ना? तिग ए एलिया हिन्ना” भिसी ङ्योइजी। तर यूहन्नासे “ङा आहिन” भिसी जोहाब पिन्जी। दोःसी थेनीगदेसे “तिग ए थेनोन अगमवक्ता हिन्ना?” भिसी ङ्योइमा, यूहन्नासे “ङा थे अगमवक्ताएनोन आहिन” भिसी जोहाब पिन्जी।