John 1:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले भने, “तिमी को हौ, भन न त! हामीलाई पठाउनेकहाँ हामीले जवाफ लैजानुपर्छ। तिमी आफैंलाई को हुँ भन्‍छौ त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”
Nepali Tamang 2011
जमाहेन्‍से दोःसीनोन थेनीगदेसे यूहन्‍नादा “ए खाल हिन्‍ना? ङन्‍दा पाङ्‍गो। ङन्‍दा चुरी पुइखबा म्‍हिगदेदा एला बारेरी पाङ्तोःबा मुला। थेतबासेलमा ए खाल हिन्‍ना? ङन्‍दा पाङ्‍गो” भिसी भिमा,