John 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले भने, “यशैया अगमवक्ताले भनेझैँ म ‘प्रभु आउनुहुने बाटो तयार पार’ भनेर उजाड-स्थानमा कराउने आवाज हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने “मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘ यशैया 40:3
Nepali Tamang 2011
यूहन्‍नासे थेनीगदेदा “यशैया अगमवक्तासे पाङ्बा ह्रङ्नोन ‘परमप्रभु भ्रबाला लागिरी थेला ग्‍याम सोजो स्‍होउ’ भिसी तोङतोङबा ग्‍लारी क्रिङ्बा म्‍हि गिकला काइ ङानोन हिन्‍ना” भिसी पाङ्जी।