John 1:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले यूहन्‍नालाई सोधे, “यदि तिमी ख्रीष्‍ट पनि होइनौ एलिया पनि होइनौ अनि हामीले आशा गरेका अगमवक्ता पनि होइनौ भने बप्‍तिस्‍मा किन दिँदै छौ त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई सोधे, “यदि तिमी ख्रीष्‍ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्‍तिस्मा दिन्छौ त?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”
Nepali Tamang 2011
यूहन्‍नादा “ए थार्बा पिन्‍बा ख्रीष्‍टएनोन आहिन, एलियाएनोन आहिन, ओच्‍छे थे अगमवक्ताएनोन आहिन भिसम तिग्‍दा बप्‍तिस्‍मा पिन्‍बा?” भिसी ङ्‌योइजी।