John 1:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ र म उहाँको जुत्ताको फित्ता फुकाउने योग्‍यको पनि छैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”
Nepali ERV (पवित्र बाइबल)
ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”
Nepali Tamang 2011
ङा भन्‍दा लिच्‍छा फेप्‍खबा चा थेनोन हिन्‍ना। ङा थेला लखमला तुना ब्‍लबाधोनाला आरे” भिसी भिजी।