John 1:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्‍मा दिने गरेको ठाउँ बेथानियामा भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।
Nepali Tamang 2011
चु ताम यर्दन स्‍योङला क्‍याम्‍सङपट्टि बेथानिया भिबा नाम्‍सारी तबा मुबा, थेरीन यूहन्‍नासे म्‍हिगदेदा बप्‍तिस्‍मा पिन्‍बान मुबा।