John 1:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट येशूलाई आफूतिर आइरहनुभएको देखेर यूहन्‍नाले भने, “हेर, सारा संसारलाई पापबाट छुट्‍कारा दिनुहुने परमेश्‍वरको थुमा!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
Nepali Tamang 2011
न्‍हङगरदङ येशू ह्राङ मुबा ग्‍लारी फेप्‍खबान लबा म्राङ्सी यूहन्‍नासे चुह्रङ् भिजी, “च्‍यागो, जम्‍बुलिङरी मुबा जम्‍मान म्‍हिदा पापग्‍याम फेबा परमेश्‍वरसे पुइखबा ग्‍ले!