John 1:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँकै बारेमा मैले भनेको थिएँ, ‘मपछि एक जना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा महान् हुनुहुन्छ किनभने उहाँ म जन्मिनुभन्दा अघिदेखि नै हुनुहुन्थ्यो।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी उहाँ नै हुनुहुन्छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्छ, जो मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’
Nepali ERV (पवित्र बाइबल)
त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’
Nepali Tamang 2011
थेला बारेरी ङाइ ङाच्छान पाङ्बा मुबा, ‘ङा भन्दा लिच्छा म्हि गिक फेप्खबान मुला, थे ङा भन्दा शक्तिशाली मुला। तिग्दा भिसम थे ङा न्हबा भन्दा ङाच्छाहेन्सेन मुबा।’