John 1:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ को हुनुहुन्छ भनी मैले उहाँलाई चिनेको थिइनँ, तर उहाँलाई इस्राएलीहरूको बीचमा चिनाउन नै म बप्तिस्मा दिँदै आएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्तिस्मा दिँदै आएँ।”
Nepali ERV (पवित्र बाइबल)
उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।
Nepali Tamang 2011
थे खाल हिन्ना भिबा ताम ङादा था आरेबा, तर इस्राएलीगदेसे थेदा ङोसेगै भिसीन ङाइ क्युइग्याम बप्तिस्मा पिन्बान खबा हिन्ना।”