John 1:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले अझै साक्षी दिँदै भने, “मैले परमेश्‍वरको आत्‍मालाई स्‍वर्गबाट ढुकुरजस्‍तै ओर्लिएर उहाँमाथि बस्‍नुभएको देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ।
Nepali Tamang 2011
यूहन्‍नासे अझ ह्राङसे म्राङ्बा ताम चुह्रङ् भिसी पाङ्जी, “ङाइ परमेश्‍वरला आत्‍मा ढुकुर ह्रङ् लसी स्‍वर्गग्‍याम फेप्‍खसी थेथोरी धन्‍छ्‌याबा म्राङ्जी।