John 1:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई नजिकैबाट गइरहनुभएको देखेर उनले भने, “हेर, उहाँ नै परमेश्‍वरको पाठो हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्‍वरका थुमा!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
Nepali Tamang 2011
येशू फेप्‍बान लबा म्राङ्सी यूहन्‍नासे, “च्‍यागो, परमेश्‍वरसे पुइखबा ग्‍ले!” भिसी पाङ्जी।