John 1:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर ती दुई चेलाहरूले येशूलाई पछ्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।
Nepali Tamang 2011
चु ताम थेःसी यूहन्नाला चेला न्ही येशूला लिच्छा लिच्छा निजी।