John 1:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फर्केर हेर्दा तिनीहरूले आफूलाई पछ्याएको देख्नुभयो अनि सोध्नुभयो, “तिमीहरू के खोज्दै छौ?” उनीहरूले भने, “गुरु, तपाईं कहाँ बस्नुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”
Nepali Tamang 2011
येशूसे फ्लिक दोःसी स्हीमा, थेनीगदे लिच्छा लिच्छा खबान लबा म्राङ्सी येशूसे थेनीगदेदा “एनीगदेसे तिग म्हाइबा?” भिसी ङ्योइजी। जमाहेन्से थेनीगदेसे येशूदा “गुरु ह्राङ खानङ धन्छ्यामुला?” भिसी ङ्योइमा,