John 1:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अलिक बेरपछि आफ्‍नो दाजु सिमोन पत्रुसलाई भेटेर उनले भने, “हामीले मसीहलाई भेट्यौं।” (हिब्रू भाषामा ‘ख्रीष्‍ट’ को अर्थ ‘मसीह’ हो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्‍ट) भेट्टाएका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”
Nepali Tamang 2011
थेसे ङाच्‍छा ह्राङला ज्‍योज्‍यो सिमोनदा स्‍याप्‍सी, “ङन्‍से मसीहदा स्‍याप्‍जी,” भिसी पाङ्जी। हिब्रू ग्‍योइरी “मसीह” भिबा चा “थार्बा पिन्‍बा ख्रीष्‍ट” भिबा हिन्‍ना।