John 1:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्द्रियासले सिमोनलाई येशूकहाँ लगे। येशूले सिमोनलाई देखेर भन्नुभयो, “तिमी योआनेसका छोरा सिमोन हौ। हेर तिम्रो नाउँ केफास हुनेछ।” (‘केफास’ को अर्थ ‘पत्थर’ हो र यसलाई ग्रीक भाषामा ‘पत्रुस’ भनिन्छ।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास भनेर भनिन्छ।”
Nepali Tamang 2011
थेसे सिमोनदा येशू मुबा ग्लारी भजी। येशूसे सिमोनदा स्हीसी, “ए योनाला झा सिमोन हिन्ना, एला मिन केफास हिन्ना” भिसी सुङ्जी। केफास भिबा चा ग्रीक ग्योइरी पत्रुस भिबा हिन्ना।