John 1:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट येशू गालील क्षेत्रमा जाने निर्णय गरेर निस्‍कनुभयो। त्‍यसै बेला उहाँले फिलिपलाई भेट्टाउनुभयो र भन्‍नुभयो, “मेरो पछि लाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट उहाँले गालीलमा जाने निश्‍चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।”
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”
Nepali Tamang 2011
न्‍हङगरदङ येशू गालील अञ्‍चलरी नितोःजी भिसी फेप्‍मा फिलिपदा स्‍याप्‍जी। ओच्‍छे येशूसे थेदा “ङादेन छ्‌याम भ्रउ” भिसी सुङ्जी।