John 1:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलिपचाहिँ पत्रुस र अन्‍द्रियासजस्‍तै बेथसेदा सहरका मानिस थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍द्रियास र पत्रुसजस्‍तै फिलिप पनि बेथसेदा सहरका नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए।
Nepali ERV (पवित्र बाइबल)
अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।
Nepali Tamang 2011
फिलिपएनोन पत्रुसदेन अन्‍द्रियासलान शहर बेथसेदाला मुबा।