John 1:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर नथानेलले भने, “के नासरतबाट पनि कुनै राम्रो कुरा आउन सक्‍छ र?” फिलिपले भने, “आएर हेर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने।
Nepali ERV (पवित्र बाइबल)
तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?” फिलिपले उत्तर दिए, “आएर अनि हेर।”
Nepali Tamang 2011
नथानेलसे थेदा “तिग नासरतग्‍यामसेनोन तिगै ज्‍यबा स्‍हे खला?” भिसी ङ्‌योइमा, फिलिपसे थेदा “खसी च्‍यागो” भिसी जोहाब पिन्‍जी।