John 1:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नथानेललाई आफूतिर आइरहेको देखेर येशूले भन्‍नुभयो, “हेर, उनी पक्‍का इस्राएली हुन्, उनमा कुनै छलकपट छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्‍नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
Nepali Tamang 2011
नथानेल ह्राङ मुबा ग्‍लारी खबान लबा म्राङ्सी येशूसे थेला बारेरी “तिगै लुसीला ताम आलबा पक्‍का इस्राएलीदा च्‍यागो” भिसी सुङ्जी।