John 1:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले जवाफ दिनुभयो, “फिलिपले तिमीलाई डाक्‍नुभन्दा अघि तिमी नेभाराको रूखमुनि हुँदा नै मैले तिमीलाई देखिसकेको थिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले मलाई कसरी चिन्‍नुभयो?” नथानेलले सोधे। “फिलिपले तिमीलाई बोलाउनुभन्दा अगि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ।” येशूले जवाफ दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?” येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”
Nepali Tamang 2011
नथानेलसे येशूदा “ह्राङसे ङाला बारेरी खाह्रङ् लसी था याङ्जी?” भिसी ङ्‌योइमा, येशूसे थेदा “फिलिपसे एदा ङ्‌योइबारी निबा भन्‍दा ङाच्‍छान ङाइ एदा अञ्‍जीरला दोङ टारी म्राङ्मुबा” भिसी जोहाब पिन्‍जी।