John 1:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नथानेलले भने, “गुरु, तपाईं त परमेश्‍वरका पुत्र हुनुहुँदो रहेछ, तपाईं इस्राएलीहरूका राजा पो हुनुहुँदो रहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नथानेलले उहाँलाई भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ, तपाईं इस्राएलका राजा हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब नथानेलले “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे।
Nepali ERV (पवित्र बाइबल)
तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से नथानेलसे येशूदा “रब्‍बी, ह्राङनोन परमेश्‍वरला झा इस्राएलला ग्‍ले हिन्‍ना” भिसी भिजी।