John 1:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका स्‍वर्गदूतहरूलाई मानव पुत्रमा ओर्लिंदै-उक्‍लिंदैगरेका देख्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले अझै भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, एनीगदेसे स्‍वर्ग ठोङ्बादेन परमेश्‍वरला दूतगदे परमेश्‍वरसे पुइखबा म्‍हिथोरी फाप्‍खबान लबा तोर निबान लबा म्राङ्ला” भिसी सुङ्जी।