John 1:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले यूहन्ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्ना थियो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।
Nepali Tamang 2011
परमेश्वरसे म्हि गिक पुइखबा मुबा, थेला मिन यूहन्ना मुबा।