John 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्‍यालोलाई चिनेर विश्‍वास गर्न सकून् भनी परमेश्‍वरले उनलाई पठाइदिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।
Nepali Tamang 2011
थेग्‍यामसेन जम्‍मान म्‍हिगदेसे थे य्‍हालदा विश्‍वास लगै भिसी परमेश्‍वरसे थेदा थे य्‍हालला बारेरी पाङ्‌बाला लागिरी पुइखबा मुबा।