John 1:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍ना आफैंचाहिँ त्‍यो उज्‍यालो थिएनन्, उनी उज्‍यालोलाई चिनाउन आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए।
Nepali ERV (पवित्र बाइबल)
यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।
Nepali Tamang 2011
थे चा थे य्‍हाल आहिन्‍बा मुबा। तर थे य्‍हालला बारेरी म्‍हिगदेदा घोना लबारी थे खबा मुबा।