John 10:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्‍नो भेडा बचाउन मर्न पनि तयार हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।
Nepali Tamang 2011
ज्‍यबा गोठालो चा ङानोन हिन्‍ना। ह्राङला ग्‍युगदेदा जोगब लबाला लागिरी ज्‍यबा गोठालो चा सिबारीन तयार तमुला।