John 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्तै म मेरा भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छन्। म भेडाहरूको लागि आफ्नो जीवन नै दिन पनि तयार छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
Nepali Tamang 2011
“ज्यबा गोठालो चा ङानोन हिन्ना। आबासे ङादा, ङाइ आबादा ङोसेबा ह्रङ् लसी ङाइ ङाला ग्युगदेदा ङोसेमुला, ओच्छे ग्युगदेसेनोन ङादा ङोसेमुला। थेतबासेलमा ङाइ ङाला ग्युगदेला लागिरी ह्राङला ज्याननोन पिन्ना।