John 10:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो पिताले मलाई माया गर्नुहुन्‍छ किनभने म आफ्‍नो प्राणलाई सुम्‍पिन्‍छु अनि फेरि लिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्‍छ, किनकि म आफ्‍नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु।
Nepali Tamang 2011
“ङाइ ङाला प्राण पिन्‍बा चा दोःसी किन्‍बाला लागिरी हिन्‍ना। थेतबासेलमा ङाला आबासे ङादा माया लबा हिन्‍ना।