John 10:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर यहूदी अगुवाहरूको बीचमा फेरि फाटो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी वचनका कारणले यहूदीहरूमा फेरि मतभेद भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।
Nepali ERV (पवित्र बाइबल)
फेरि यहूदीहरूको आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो।
Nepali Tamang 2011
चु ताम थेःसी दोःसीनोन यहूदीगदे ह्राङ ह्राङ न्‍हङ‍री आढिक्‍नी।