John 10:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरैले भने, “त्‍यसलाई भूत चढेको छ। त्‍यो त बहुला हो। किन तिमीहरू त्‍यसका कुरा सुन्‍छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍ये धेरैले भन्‍दथिए, “यसलाई भूत लागेको छ, र यो बौलाएको छ। तिमीहरू यसको कुरा किन सुन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”
Nepali ERV (पवित्र बाइबल)
धेरै यहूदीहरूले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
Nepali Tamang 2011
ल्‍हानान म्‍हिगदेसे येशूला बारेरी, “चु म्‍हङसे स्‍याप्‍सी म्‍योबा मुला। एनीगदेसे तिग्‍दा चुला ताम ङ्‌यान्‍बा?” भिसी ह्राङ ह्राङ न्‍हङ‍री पाङ्‌बान मुबा।