John 10:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिउँदको बेला थियो र यरूशलेममा मन्दिर अर्पणको चाड आएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा मन्दिर समर्पणको चाड थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड पनि आयो।
Nepali Tamang 2011
यरूशलेम शहररी परमेश्वरला मन्दिर अर्पण लबा चाड खबा मुबा। थे धुइ चा सेर्खरी मुबा।