John 10:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “मैले अघि नै भनिसकेको छु, तर तिमीहरू विश्वासै गर्दैनौ। मैले मेरो पिताको अधिकार पाएर गरेका कामहरूले नै म को हुँ भनी देखाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ ङाच्छान पाङ्सी जिन्बा मुला, तर एनीगदेसे विश्वास आलनी। ङाइ ङाला आबाग्याम अधिकार याङ्सी लबा गेग्यामसेन ङा खाल हिन्ना भिसी उन्ना।