John 10:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू मेरा भेडा होइनौ, त्यसैले तिमीहरूले मलाई विश्वास गर्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्येका होइनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले विश्वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।
Nepali Tamang 2011
तर एनीगदेसे ङादा विश्वास आलनी, तिग्दा भिसम एनीगदे ङाला ग्युगदे आहिन।