John 10:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा भेडाहरूले चाहिँ मेरा कुरा सुन्छन्। म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।
Nepali Tamang 2011
ङाला ग्युगदेसे ङाला काइ ङोसेमुला, ओच्छे ङाइएनोन थेनीगदेदा ङोसेमुला। थेनीगदे ङादेन छ्याम भ्रमुला।