John 10:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई अनन्त जीवन दिन्छु। तिनीहरू कहिल्यै नाश हुनेछैनन् र कसैले पनि तिनीहरूलाई मबाट खोसेर लैजान सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।
Nepali Tamang 2011
थेनीगदे खाइमै नाश आत। तिग्दा भिसम ङाइ थेनीगदेदा जुकजुकधोनाला जुनी पिन्ना। ओच्छे खालैसेन थेनीगदेदा ङाग्याम ब्यन्सी भोर्बारी आखम।