John 10:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले यहाँनेर जोसँग बोल्नुभएको थियो, तिनीहरूलाई उहाँले ईश्वर भन्नुभयो, र धर्मशास्त्र त झूटो हुन सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्छन् भने (धर्मशास्त्र भङ्ग हुन सक्दैन),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,
Nepali ERV (पवित्र बाइबल)
यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।
Nepali Tamang 2011
जुन म्हिगदे मुबा ग्लारी परमेश्वरला बचन खजी परमेश्वरसे थेनीगदेन ल हिन्ना भिसी पाङ्मा परमेश्वरला बचन न्होङ्बारी आखम्नी भिसम,