John 10:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि मैले गरेका कामहरू मेरा पिताका होइनन् भने तिमीहरू मलाई विश्वास नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्वास नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्वास नगर।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले मेरा पिताको कामहरू र्गदिन भने मलाई विश्वास नगर।
Nepali Tamang 2011
चुदे ङाइ ङाला आबाला गे लबा आरे भिसम ङादा विश्वास लआतोः।