John 10:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि ती कामहरू मेरा पिताका हुन् भने मलाई विश्‍वास नगरे तापनि कमसेकम मेरा कामहरूलाई हेरेर विश्‍वास गर र पिता ममा हुनुहुन्‍छ र म पितामा छु भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्‍वास गर्दैनौ भने यी कामहरूमाथि विश्‍वास गर, र तिमीहरूले थाहा पाउन सक्‍नेछौ र बुझ्‍नेछौ, कि पिता ममा हुनुहुन्‍छ, र म पितामा छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती अचम्मका कामलाई विश्‍वास गर। अनि तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”
Nepali ERV (पवित्र बाइबल)
तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
Nepali Tamang 2011
तर चुदे ङाइ ङाला आबाला गे लसीनोन ङादा विश्‍वास आल भिसम चु गेगदेदा मी विश्‍वास लउ। जमाहेन्‍से एनीगदेसे परमेश्‍वर आबा ङादेन छ्‌याम ङा परमेश्‍वर आबादेन छ्‌याम मुला भिबा ताम पक्‍कान था याङ्ला।”