John 10:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना भेडा सबै निकालेपछि ऊ अघिअघि लाग्‍छ र भेडाहरूचाहिँ पछि-पछि आउँछन् किनभने भेडाहरूले उसको सोर चिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उसले आफ्‍ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्‍छ, ऊ तिनीहरूका अगिअगि हिँड्‌छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।
Nepali Tamang 2011
ह्राङला जम्‍मान ग्‍युगदे मङग्‍यार तेःसी जिन्‍माहेन्‍से गोठालो ङाच्‍छा ङाच्‍छा भ्रला, ओच्‍छे ग्‍युगदे चा गोठालोला लिच्‍छा लिच्‍छा भ्रला। तिग्‍दा भिसम ग्‍युगदेसे ह्राङला गोठालोला काइ ङोसेला।