John 10:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले आपसमा भने, “यूहन्नाले त कुनै शक्तिशाली काम गरेनन्, तर उनले येशूको बारेमा भनेका सबै कुराहरू पूरा भयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै मानिसहरू उहाँकहाँ आउन लागे, र तिनीहरूले भने, “यूहन्नाले कुनै चिन्हहरू गरेनन्, तर यूहन्नाले यिनको विषयमा जे-जति भनेका थिए त्यो सत्य रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”
Nepali ERV (पवित्र बाइबल)
येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँचो थियो।”
Nepali Tamang 2011
ल्हानान म्हिगदे येशू मुबा ग्लारी खजी। ओच्छे थेनीगदेसे, “यूहन्नासे मी तिगै उदेकला गे आलनी, तर यूहन्नासे येशूला बारेरी जुन जुन ताम पाङ्मुबा थे जम्मान ताम सत्य चीम” भिसी भिजी।