John 10:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोठालोबाहेक अरू कसैले बोलायो भने भेडाहरू उसको पछि लाग्दैनन्। बरु त्यसको सोर नचिनेकोले तिनीहरू डरले भाग्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्यसदेखि भाग्नेछन्। किनभने अपरिचित व्यक्तिको सोर तिनीहरूले चिन्दैनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”
Nepali ERV (पवित्र बाइबल)
भेडाहरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”
Nepali Tamang 2011
ङोआसेबा म्हिसे ङ्योइजी भिसम ग्युगदे थे म्हिदेन छ्याम आनि। बरु थे म्हिला काइ ङोआसेबासे लमा थेनीगदे लोङ्सी यार्ला।”