John 10:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला येशूले फेरि भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, भेडाको गोठमा पस्‍ने ढोका म नै हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, भेड़ाहरूको ढोका मै हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।
Nepali Tamang 2011
थेतबासेलमा दोःसीनोन येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, ग्‍युगदे वाङ्बा म्राप ङानोन हिन्‍ना।