John 10:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मभन्दा पहिले आउने सबै चोर र डाकु थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएनन्।
Nepali Tamang 2011
ङा भन्दा ङाच्छा खबागदे चा जम्मान य्होदेन डाँका हिन्ना, तर ग्युगदेसे थेनीगदेला ताम आङ्यान्नी।