John 11:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथानिया गाउँमा लाजरस नाउँ भएका मानिस बिरामी भएका थिए। त्‍यही गाउँमा मरियम र उनकी दिदी मार्था बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।
Nepali Tamang 2011
बेथानिया भिबा नाम्‍सारी लाजरस भिबा म्‍हि गिक आखम्‍बा मुबा। थेनोन नाम्‍सारी मरियमदेन थेला नाना मार्थाएनोन चिमुबा।