John 11:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर रातमा हिँड्‍नेलाई ठेस लाग्‍छ किनभने रातमा त ऊसँग उज्‍यालो हुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर राती हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍छ, किनभने त्‍यस मान्‍छेमा उज्‍यालो हुँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।”
Nepali ERV (पवित्र बाइबल)
तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
Nepali Tamang 2011
तर म्‍हुनङ भ्रबा म्‍हिला काङ ठोक्‍ला। तिग्‍दा भिसम म्‍हुनङ थेदेन छ्‌याम य्‍हाल आत।”