John 11:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण येशूले सिधै भन्नुभयो, “लाजरस मरिसकेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई स्पष्ट भनिदिनुभयो, “लाजरस मरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले तिनीहरूलाई स्पष्टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो।
Nepali Tamang 2011
थेतबासेलमा येशूसे थेनीगदेदा सिधान सुङ्जी, “लाजरस सिसी जिन्बा मुला।