John 11:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूको विश्‍वास बढोस् भनेर नै म त्‍यहाँ तुरुन्‍तै नगएको हो। त्‍यसैले मलाई खुसी लागेको छ। अब हिँड, हामी उनीकहाँ जाऔं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले विश्‍वास गर भनेर तिमीहरूका खातिर म त्‍यहाँ नभएकोमा खुसी छु। जे भए तापनि हामी तिनीकहाँ जाऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्‍वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।”
Nepali ERV (पवित्र बाइबल)
अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
Nepali Tamang 2011
तर एनीगदेसे विश्‍वास लगै भिसी ङा थेरी तुरुन्‍तन आनिबा हिन्‍ना। थेतबासेलमा ङा ताङ्‍बा मुला। दाहेन्‍से भ्रउ, य्‍हाङ थे मुबा ग्‍लारी निइ” भिसी सुङ्जी।