John 11:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू आउँदै हुनुहुन्छ भनेको सुनेर मार्था उहाँलाई बाटैमा भेट्न गइन्, तर मरियमचाहिँ घरमै बसिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू आइरहनुभएको छ भन्ने सुनेर मार्था गइन् र उहाँलाई भेटिन्। तर मरियम घरैमा बसिरहिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू आउँदैहुनुहुन्छ भन्ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्।
Nepali ERV (पवित्र बाइबल)
मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।
Nepali Tamang 2011
येशू फेप्खबान मुला भिबा ताम थेःसी मार्था येशूदा स्याप्बारी निजी। तर मरियम चा दिमरीन चिजी।