John 11:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अहिले पनि म जान्‍दछु, तपाईंले जे मागे पनि परमेश्‍वरले तपाईंलाई दिनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब पनि म जान्‍दछु, तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई दिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।”
Nepali ERV (पवित्र बाइबल)
तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
Nepali Tamang 2011
तर दान्‍देनोन ह्राङसे परमेश्‍वरदेन छ्‌याम जुन स्‍हे ह्रीसैनोन परमेश्‍वरसे ह्राङदा पिन्‍ना भिबा ताम ङादा था मुला।”

Recommended Reading