John 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “मरेकाहरूलाई बिउँताउने र जीवन दिने म नै हुँ। मलाई विश्‍वास गर्ने जोसुकै होस्, मरे पनि बाँच्‍नेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
Nepali Tamang 2011
येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “सिबाग्‍याम सोना लबादेन जुनी पिन्‍बा ङानोन हिन्‍ना। ङादा विश्‍वास लबा म्‍हि सिसैनोन सोला।